आइतबार, असोज ६ गते २०८१    
images
images

यो वर्ष ६ खर्ब ७७ अर्ब आन्तरिक राजस्वबाट उठाउने लक्ष्य

images
मंगलबार, साउन ३० २०८०
images
images
यो वर्ष ६ खर्ब ७७ अर्ब आन्तरिक राजस्वबाट उठाउने लक्ष्य

गएको वर्षको असुलीको तुलनामा यो ४१ प्रतिशत धेरै हो। ४१ प्रतिशतको वृद्धिदर भएपछिमात्र यो लक्ष्य भेटिने भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ७७ अर्ब आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य लिएको छ। 

images
images
images

 १४ खर्ब २२ अर्ब कूल राजस्व संकलनको लक्ष्य लिएको सरकराले ६ खर्ब ७७ अर्बको लक्ष्य आन्तरिक राजस्व विभागलाई दिएको छ। 

गएको वर्षको असुलीको तुलनामा यो ४१ प्रतिशत धेरै हो। ४१ प्रतिशतको वृद्धिदर भएपछिमात्र यो लक्ष्य भेटिने भएको छ। 

विभागले यो वर्ष आयकरबाट २ खर्ब ९६ अर्ब, मूल्य अभिवृद्धि करबाट १ खर्ब ५७ अर्ब र १ खर्ब ४५ अर्ब अन्त:शुल्कबाट कर उठाउने लक्ष्य निर्धारण गरेको छ। 

images

 


प्रकाशित : मंगलबार, साउन ३० २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend