बुधबार, साउन १४ गते २०८२    
बुधबार, साउन १४ २०८२
images
images

सोल्टी होटलको घाटा २२ करोड 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २८ २०७८
images
images
सोल्टी होटलको घाटा २२ करोड 

होटलले २०७६/७७ मा भने ११ करोड नाफा आर्जन गरेको थियो। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७७/७८ मा सोल्टी होटलले २२ करोड नोक्सानी बेहोरेको छ। 

images

सार्वजनिक विवरण अनुसार होटलले ४५ करोड ३९ लाख आम्दानी गरेको थियो। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत न्यून हो। होटलको खर्च ६२ करोड भएको थियो। 

images
images

कोरोना महामारीका कारण भएको लकडाउनले पर्यटक नआउँदा ब्यापार व्यवसायमा असर परेकाले होटलको आम्दानी पछिल्लो दुई वर्ष घट्दै आएको छ। 

images
images
images

होटलले २०७६/७७ मा भने ११ करोड नाफा आर्जन गरेको थियो। 

कोरोनाका कारणले एकातिर व्यवसाय सुस्ताएको र अर्कोतिर कर्माचारी अवकाशमा पनि गएको वर्ष ६ करोड खर्च भएकाले घाटा झनै बढेको हो। 

 

 

 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend