शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

निर्यात बढेसँगै नेपाली बजारमा आकासियो गोलभेँडाको मूल्य

images
images
images
निर्यात बढेसँगै नेपाली बजारमा आकासियो गोलभेँडाको मूल्य

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रूपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ।

images
images

पर्सा- नेपालमा उत्पादन भएको गोलभेँडा भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ। देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो।

images
images
images

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रूपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ।

images

नेपालको खुद्रा बजारमा एक सय ३० रूपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रूपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए। रासस

images

images

प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस