मंगलबार, माघ १५ गते २०८१    
मंगलबार, माघ १५ २०८१
images
images

निर्यात बढेसँगै नेपाली बजारमा आकासियो गोलभेँडाको मूल्य

images
मंगलबार, साउन २३ २०८०
images
images
निर्यात बढेसँगै नेपाली बजारमा आकासियो गोलभेँडाको मूल्य

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रूपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ।

images
images

पर्सा- नेपालमा उत्पादन भएको गोलभेँडा भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ। देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो।

images
images
images

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रूपैयाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ।

images

नेपालको खुद्रा बजारमा एक सय ३० रूपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रूपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए। रासस

images
images
images


प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend