शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

देशभरका ७ सडक अवरुद्ध, ३२ ठाउँमा एकतर्फी 

images
बिजनेस न्युज
images
images
देशभरका ७ सडक अवरुद्ध, ३२ ठाउँमा एकतर्फी 

सडक विभागको जानकारी अनुसार अहिले पनि ७ सडक खण्ड अवरुद्ध भएका छन्। 

images
images

काठमाडौं- निरन्तरको झरीका कारणले गर्दा देशभरको सडक यातायात प्रभावित भएको छ। विभिन्न राजमार्गमा अवरुद्ध भइरहेको छ। 

images
images
images

सडक विभागको जानकारी अनुसार अहिले पनि ७ सडक खण्ड अवरुद्ध भएका छन्। 

images

ठोरी-भरतपुर-मुग्लिङ, आँवुखैरेनी-गोरखा-घ्याम्पेसाल, आरुघाट-सिर्दिवास-रोईला भञ्ज्याङ, वर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल ( वि.पी. राजमार्ग), वर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल ( वि.पी. राजमार्ग), वर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल ( वि.पी. राजमार्ग),धनगढी-सहजपुर-वुडर-स्याउले, सतबाँझ-थाकतोली-दार्चुला-टिङ्कर, भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट, तानसेन-रिडी-कोरला  सडक खण्ड अवरुद्ध भएको छ। 

images

त्यस्तै ३२ खण्डमा भने एकतर्फीमात्र चालु रहेका छन्। 

images
images

 

 

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००४:५५
प्रतिक्रिया दिनुहोस