आइतबार, जेठ १८ गते २०८२    
आइतबार, जेठ १८ २०८२
images
images

अनलाइन भुक्तानी भएको भन्सारबाट आयात गर्दा धरौटी न्यून लाग्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २२ २०८०
images
images
अनलाइन भुक्तानी भएको भन्सारबाट आयात गर्दा धरौटी न्यून लाग्ने 

अनलाइन प्रणाली भएको भन्सारमा भने उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने छ। 

images
images

काठमाडौं- अनलाइन भुक्तानी प्रणाली भएको भन्सार कार्यालयबाट आयात गर्दा धरौटी न्यून लाग्ने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै अनलाइन भुक्तानी प्रणाली भएका भन्सार कार्यालयमा न्यून धरौटी लाग्ने व्यवस्था गरेको हो।

images
images

अनलाइनबाट राजस्व तिर्ने व्यवस्था नभएको भन्सारमा आयात गर्दा आयातमा व्यापारिक कम्पनीले १० प्रतिशत र उद्योगले २ प्रतिशत धरौटी तिर्नुपर्ने व्यवस्था रहेको छ। 

images
images
images

त्यस्तै अनलाइन प्रणाली भएको भन्सारमा भने उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने छ। 


प्रकाशित : सोमबार, साउन २२ २०८०१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend