मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको अनुरोध

images
आइतबार, साउन २१ २०८०
images
images
निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको अनुरोध

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराएको हो।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघले निर्माण व्यवसायी महासंघको जायज मागहरु यथाशक्य छिटो सम्बोधन गर्न सरकारसमक्ष अनुरोध गरेको छ।

images
images
images

उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको छ।

images
images

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराएको हो।

images
images
images

कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको भन्दै निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्नसमेत परिसंघले अनुरोध गरेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend