बिहीबार , वैशाख २० गते २०८१    
images
images

प्रधानमन्त्रीसँग आईएफएडीका प्रमुखको भेट, नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा

images
images
images
प्रधानमन्त्रीसँग आईएफएडीका प्रमुखको भेट, नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा
images
images

काठमाडौं- इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन्।

images
images
images

भेटवार्तामा उनीहरुबीच आईएफएडी र नेपालबीचको सम्बन्ध, आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो। नेपालका कृषि क्षेत्रमा आईएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन्।

images

आईएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ। नेपाल आईएफएडीको सदस्य मुलुक हो। सन् १९७८ मा नेपाल आईएफएडीको सदस्य बनेको थियो। रासस

images

images

प्रकाशित : मंगलबार, साउन ९ २०८००७:५९

प्रतिक्रिया दिनुहोस