शनिबार, असोज ५ गते २०८१    
images
images

घरजग्गा र २५ लाखसम्मको हायरपर्चेज कर्जाको जोखिम भार घट्ने

images
आइतबार, साउन ७ २०८०
images
images
घरजग्गा र २५ लाखसम्मको हायरपर्चेज कर्जाको जोखिम भार घट्ने

त्यस्तै २५ लाखसम्मको हायरपर्चेज कर्जाको जोखिम भार १५० बाट घटाएर सय प्रतिशतमा झारिने भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितोमा जाने कर्जा, हायरपर्चेज र घर जग्गाको कर्जाको औ‍सत जोखिम भार पुनरावलोकन गरिने घोषणा गरिएको छ। 

images
images
images

यो घोषणा अनुसार अब घर जग्गामा जाने कर्जाको औसत जोखिम भार १०० प्रतिशतमा झर्ने भएको छ। कानून अनुसार दर्ता भएका रियरस्टेट  एजेन्सीले कारोबा गर्ने जग्गाको ऋणको जोखिम भार १५० बाट १०० मा झरेको छ। 

त्यस्तै २५ लाखसम्मको हायरपर्चेज कर्जाको जोखिम भार १५० बाट घटाएर सय प्रतिशतमा झारिने भएको छ। यसअघि सबै हायरपर्चेज कर्जाको जोखिमभार १५० प्रतिशत थियो। अबदेखि भने यसलाई वर्गिकरण गर्दै जोखिमभार तय गरिएको हो। 


प्रकाशित : आइतबार, साउन ७ २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend