आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

स्कुटरको ब्रेकप्याड बनाएर ल्याइएको १ सय किलोभन्दा बढी सुन बरामद

images
बुधबार, साउन ३ २०८०
images
images
स्कुटरको ब्रेकप्याड बनाएर ल्याइएको १ सय किलोभन्दा बढी सुन बरामद
फाइल तस्बिर
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा नेपाल प्रवेश गरेको १ सय किलोभन्दा बढी सुन बरामद भएको छ।

images
images
images

राजस्व विभाग अनुसन्धान विभागको विशेष टोलीले विमानस्थलबाट बुधबार दिउँसो सुन बरामद गरेको हो।  भन्सार जाँचपास भएर बाहिरिएको सुन विभागको टोलीले बरामद गरेको हो। सुन ल्याउने व्यक्ति पत्ता नलागेको विभाग स्रोतको दाबी छ। 

images
images

यो पटक सुन तस्करी नयाँ तरिका प्रयोग भएको छ। तस्करहरूले सुन ल्याउन स्कुटरको स्पेयर पार्ट्स ब्रेकप्याड नै सुनको बनाएर ल्याएको पाइएको हो।

images
images
images

विमानस्प्याथल हुँदै ल्याइएको १ सय ६० सेटमा ८ कार्टुन सुन ल्याइएको प्रारम्भिक अनुमान राजस्व अनुसन्धान विभागको टोलीले गरेको छ। अनुमानित सुनको तौल १ सय केजीभन्दा बढी छ।

सनु आएको सूचना विभागको महानिर्देशकलाई नै आएको थियो। सुन ल्याउने व्यक्तिको खोजीका भइहेको छ। स्रोतका अनुसार रेडिकेयरप्रालि मार्फत सुन आएको बुझिएको छ।


प्रकाशित : बुधबार, साउन ३ २०८०१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend