आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

images
बुधबार, साउन ३ २०८०
images
images
त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ।

images
images
images

राजस्व अनुसन्धान विभागका अनुसार बुधबार १ सय केजीभन्दा बढी सुन विमानस्थलबाट बरामद गरिएको हो। 

images
images

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन। तर ५० किलोभन्दा बढी रहेको अनुमान गरिएको छ।

images
images
images

स्कुटरको ब्रेकप्याड बनाएर सुन ल्याएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले छापा थियो।

यसक्रममा केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित : बुधबार, साउन ३ २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend