आइतबार, जेठ ६ गते २०८१    
images
images

तोलामै ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको १४ सय ९० कायम

images
बुधबार, साउन ३ २०८०
images
images
तोलामै ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको १४ सय ९० कायम

चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ९० रूपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको हो। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ९० रूपैयाँ तोकिएको छ।

images
images


प्रकाशित : बुधबार, साउन ३ २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend