आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

images
सोमबार, साउन १ २०८०
images
images
चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती
images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ। साउन महिनाको पहिलो सोमबारको अवसरमा पहिलोपटक आरतीको आयोजना गरिएको हो। 

images
images
images

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए। 

images
images

भालेश्वर महादेवमा आज चन्द्रागिरि केवलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए।

images
images
images

IMG-20230717-WA0014.jpg

आज साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो ।

IMG-20230717-WA0014.jpg


प्रकाशित : सोमबार, साउन १ २०८०१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend