शनिबार, असोज ५ गते २०८१    
images
images

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ जान कति लाग्छ?

images
सोमबार, साउन १ २०८०
images
images
सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ जान कति लाग्छ?

यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।

images
images

काठमाडौं-  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ। 

images
images
images

यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ। नयाँ भाडादर साउन १ गतेदेखि नै लागु हुनेछ। 


प्रकाशित : सोमबार, साउन १ २०८००७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend