शनिबार, असोज ५ गते २०८१    
images
images

एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य घट्यो, कुनमा कति?

images
आइतबार, असार ३१ २०८०
images
images
एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य घट्यो, कुनमा कति?

पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँले घटाइएको छ।

images
images

काठमाडौं- एलपी ग्यासको मूल्य घटेको छ। नेपाल आयाल निगमले स्वचालित मूल्य लागू गरेसँगै भारतबाट घटेर आएपछि ग्यासको मूल्य १० रुपैयाँले घटाएको हो। योसँगै ग्यासको मूल्य १ हजार ७ सय ९० रुपैयाँ कायम भएको छ।

images
images
images

आज राति १२ बजेदेखि लागु हुने मूल्यमा अब पेट्रोलमा ५ प्रतिशत र डिजेल २ नाफा राख्ने नेपाल आयल निगमले जनाएको छ। निगमले पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ मूल्य रुपैयाँले घटाइएको छ। पेट्रोल १६४ रुपैयाँ र डिजेलको १४६ रुपैयाँ कायम भएको छ। 


प्रकाशित : आइतबार, असार ३१ २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend