सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण

images
आइतबार, असार ३१ २०८०
images
images
राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण

राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्त्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रमाणीकरण गरेका छन्। 

images
images
images

राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

images
images

राष्ट्रपति पौडेलले संघीय संसद्‌बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस भएको तीन विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

images
images
images

बजेट प्रतिनिधिसभाबाट असार १३ गते र राष्ट्रियसभाबाट असार २८ गते बहुमतले पारित भएको थियो।


प्रकाशित : आइतबार, असार ३१ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend