शनिबार, असोज ५ गते २०८१    
images
images

तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

images
आइतबार, असार ३१ २०८०
images
images
तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- यो साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ। 

images
images
images

आइतबार तोलामा तीनसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार गत शुक्रबार तोलाको १४ सय ८० रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असार ३१ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend