शनिबार, असोज ५ गते २०८१    
images
images

सरकारले तोक्यो धानको समर्थन मूल्य 

images
बिहीबार , असार २८ २०८०
images
images
सरकारले तोक्यो धानको समर्थन मूल्य 

मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। 

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ। 

images
images
images

 

मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। 

 

images

आर्थिक वर्ष २०८०/८१ को लागि मोटा धान प्रतिक्विन्टल रु.३१९८/ र मध्यम धान प्रति क्विन्टल रु. ३३६२/- न्यूनतम समर्थन मूल्य तोकिएको छ। 

 


प्रकाशित : बिहीबार , असार २८ २०८०११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend