सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

तोलाको तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, असार २७ २०८०
images
images
तोलाको तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य आज प्रतितोला १४ सय रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- दुई दिन स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १४ सय रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : बुधबार, असार २७ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend