शनिबार, असोज ५ गते २०८१    
images
images

सुनचाँदीको मूल्य आज पनि स्थिर, कति छ तोलाको?

images
मंगलबार, असार २६ २०८०
images
images
सुनचाँदीको मूल्य आज पनि स्थिर, कति छ तोलाको?

सोमबार प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि स्थिर छ। आइतबार तोला सातसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो। 

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ। सोमबार प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको सोही मूल्य कायम थियो।


प्रकाशित : मंगलबार, असार २६ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend