मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

सिन्धुपाल्चोक लगायत ८ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम

images
मंगलबार, असार १२ २०८०
images
images
सिन्धुपाल्चोक लगायत ८ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम

साथै नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङ्जा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान जाजरकोट कालिकोट बझाङ बाजुरा दार्चुला र आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

images
images

काठमाडौं- सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लामा आज बाढीको जोखिम रहेको छ। 

images
images
images

सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपास भई बहने स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। 

images
images

साथै नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङ्जा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान जाजरकोट कालिकोट बझाङ बाजुरा दार्चुला र आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

images
images
images

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती पूर्वी राप्ती पश्चिम राप्ती बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुने भएकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइरहन भनिएको छ।


प्रकाशित : मंगलबार, असार १२ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend