मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदिप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको मुद्दा 

images
सोमबार, असार ११ २०८०
images
images
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदिप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको मुद्दा 

पशुपतिमा जलहरी राख्दाको समयमा ढकाल नै सदस्य सचिव थिए। 

images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध अख्तियार दुरुपयोग अुनसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ। 

images
images
images

सार्वजनिक पद धारणा गरेको समयमा भएको आर्जनको स्रोत नखुलेको भन्दै ढकालविरुद्ध १ करोड ४४ लाख ११ हजार रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ। 

images
images

२०७४ साउन ३२ सदस्य सचिव भएर २०७९ जेठ २ बिदा भएका थिए। सो अवधिमा भएको आम्दानी तथा खर्चको अनुसन्धान गर्दा ढकालले १ करोड ४४ लाख रूपैयाँको स्रोत देखाउन नसकेको अख्तियारले उल्लेख गरेको छ। 

images
images
images

पशुपतिमा जलहरी राख्दाको समयमा ढकाल नै सदस्य सचिव थिए। 


प्रकाशित : सोमबार, असार ११ २०८००८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend