शुक्रबार, असोज ४ गते २०८१    
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
सोमबार, असार ११ २०८०
images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला दुई सय र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो।

images
images

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला दुई सय र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो।

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम छ। 

 

images


प्रकाशित : सोमबार, असार ११ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend