शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
आइतबार, असार १० २०८०
images
images
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो। 

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो। 

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय ५० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ५० रूपैयाँ कायम छ।

images


प्रकाशित : आइतबार, असार १० २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend