शुक्रबार, असोज ४ गते २०८१    
images
images

सुनचाँदीको मूल्यमा लगातार गिरावट, कति छ आज तोलाको?

images
बिहीबार , असार ७ २०८०
images
images
सुनचाँदीको मूल्यमा लगातार गिरावट, कति छ आज तोलाको?

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँचसय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ। यो साता आइतबार बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार यता निरन्तर घटिरहेको छ। बिहीबार पनि सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले घटेको छ। 

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपालल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ तोकिएको छ। 

 

images

 


प्रकाशित : बिहीबार , असार ७ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend