शुक्रबार, असोज ४ गते २०८१    
images
images

नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति

images
बुधबार, असार ६ २०८०
images
images
नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति

नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार २०४७ चैत्र ४ गते स्थापना भई २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार संचालनमा ल्याएको थियो।

images
images
काठमाडौं- सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको जानकारी दिएकी छिन्।
 
नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार २०४७ चैत्र ४ गते स्थापना भई २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार संचालनमा ल्याएको थियो। कोषले सर्वसाधारण, विभिन्न संगठीत संघ-संस्थामा कार्यरत कर्मचारी-कामदार तथा संगठीत संघ-संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत संकलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक रूपमा लगानी प्रबन्ध गर्दै आएको छ।
 
 
 


प्रकाशित : बुधबार, असार ६ २०८०१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend