आइतबार, जेठ ६ गते २०८१    
images
images

नाम्सी पुलमा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध 

images
बुधबार, असार ६ २०८०
images
images
नाम्सी पुलमा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध 

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ।

images
images

भरतपुर- सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो पौने दुई बजेतिर सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। 

images
images
images

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। रासस

images


प्रकाशित : बुधबार, असार ६ २०८००९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend