शुक्रबार, असोज ४ गते २०८१    
images
images

प्रतितोला ८ सय रूपैयाँले सस्तियो सुनको मूल्य, चाँदीको पनि घट्यो

images
बुधबार, असार ६ २०८०
images
images
प्रतितोला ८ सय रूपैयाँले सस्तियो सुनको मूल्य, चाँदीको पनि घट्यो

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय रूपैयाँले घटेको हो भने चाँदी प्रतितोला ४५ रूपैयाँले घटेर १४ सयबाट तल झरेको छ। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँ कायम छ।


प्रकाशित : बुधबार, असार ६ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend