शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

पाँच महिनामा १६ लाख ३० हजार आन्तरिक हवाई यात्रु, कुन महिनामा कति? 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ३२ २०८०
images
images
पाँच महिनामा १६ लाख ३० हजार आन्तरिक हवाई यात्रु, कुन महिनामा कति? 

पाँच महिनामा आन्तरिकभन्दा अन्तर्राष्ट्रिय यात्रुको संख्या धेरै पुगेको छ। विमानस्थल कार्यालयका अनुसार चालु वर्षको पाँच महिनामा १८ लाख  ४३ हजार अन्तर्राष्ट्रिय यात्रु रहेका छन्।

images
images

काठमाडौं- सन् २०२३ को पाँच महिनामा १६ लाख ३० हजार ९ सय ५० जनाले काठमाडौं विमानस्थलबाट देशभित्रै हवाई यात्रा गरेका छन्। 

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार यो वर्षको पाँच महिनामा काठमाडौंबाट ८ लाख ११ हजार ३ सय ७ जना बाहिरिएका छन्। त्यस्तै यो बीचमा ८ लाख १९ हजार ६ सय ४३ जना काठमाडौं भित्रिएका छन्।

images
images

काठमाडौंबाट जानेभन्दा भित्रिने यात्रुको संख्या धेरै रहेको छ। 

images
images
images

पाँच महिनामा आन्तरिकभन्दा अन्तर्राष्ट्रिय यात्रुको संख्या धेरै पुगेको छ। विमानस्थल कार्यालयका अनुसार चालु वर्षको पाँच महिनामा १८ लाख ४३ हजार अन्तर्राष्ट्रिय यात्रु रहेका छन्।

कुन महिना कति यात्रु?

जनवरी - २५९९८६

फेब्रुअरी- २७९९७८

मार्च- ३४७२१३

अप्रिल- ३५९७८४

मे- ३८३९८९


प्रकाशित : बिहीबार , जेठ ३२ २०८०१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend