आइतबार, भदौ २३ गते २०८१    
images
images

हङकङ उडानमा नेपाल एयरलाइन्सलाई दुई साता प्रतिबन्ध, चार करोड नोक्सानी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १८ २०७८
images
images
हङकङ उडानमा नेपाल एयरलाइन्सलाई  दुई साता  प्रतिबन्ध, चार करोड नोक्सानी 

नोभेम्बर २ को उडानका क्रममा  दुईजना यात्रुलाई कोरोना देखिएको थियो। 

images
images

काठमाडौं- नेपाल एयरलाइन्सलाई दुई साताका लागि हङकङ उडानमा प्रतिबन्ध लागेको छ। 

images
images
images

विमानस्थल प्रशासनले कोभिड-१९ प्रोटोकल पालना नगरेको भन्दै नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको छ। 

नोभेम्बर २ को उडानका क्रममा  दुईजना यात्रुलाई कोरोना देखिएको थियो। 

काठमाडौंबाट गएका यात्रुमध्ये हङकङ विमानस्थलमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै एकजना यात्रुको भ्याक्सिन कार्डको प्रमाणपत्र मिलेको थिएन। 

images

विमानस्थलमा उडानका लागि एयरलाइन्सले पालना गर्नुपर्ने नियम नगरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो। 

दुई हप्ताको प्रतिबन्धले २  उडान/अवतरण रोकिने छन्। यसबाट  नेपाल एयरलाइन्सलाई  साढे चार करोड घाटा हुने छ। 


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend