शुक्रबार, असोज ४ गते २०८१    
images
images

अर्थमन्त्री 'नो म्यान' हुनैपर्छ : अर्थमन्त्री महत

images
सोमबार, जेठ २९ २०८०
images
images
अर्थमन्त्री 'नो म्यान' हुनैपर्छ : अर्थमन्त्री महत

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन्। सबै कुरा 'एस-एस' भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ छ। 

images
images
images

आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ। एस-एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन।’

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए।


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend