शुक्रबार, असोज ४ गते २०८१    
images
images

सुनचाँदीको मूल्य स्थिर

images
सोमबार, जेठ २२ २०८०
images
images
सुनचाँदीको मूल्य स्थिर

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार ४ सय १५ रूपैयाँ कायम रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 

images

 


प्रकाशित : सोमबार, जेठ २२ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend