सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

ई-कमर्श प्ल्याटफर्मबाट व्यापार गर्दा १ प्रतिशत कर तिर्नुपर्ने 

images
मंगलबार, जेठ १६ २०८०
images
images
ई-कमर्श प्ल्याटफर्मबाट व्यापार गर्दा १ प्रतिशत कर तिर्नुपर्ने 

यस्तो कर ई-कमर्श अपरेटरले रकम भुक्तानी गर्दाको समयमा अग्रिम कट्टी गर्नुपर्ने छ। 

images
images

काठमाडौं- सरकारले ई-कमर्श प्ल्याटफर्ममा हुने व्यापारलाई करको दायरामा कस्दै गएको छ। कुनै पनि ई-कमर्श प्ल्याटफर्ममा आबद्ध भएर वस्तु तथा सेवाको बिक्री गर्नेहरूले अबदेखि १ प्रतिशत कर तिर्नुपर्ने भएको छ। 

images
images
images

यस्तो कर ई-कमर्श अपरेटरले रकम भुक्तानी गर्दाको समयमा अग्रिम कट्टी गर्नुपर्ने छ। 

images
images

आर्थिक विधेयकमा आयकर ऐनको दफा ९५क को उपदफा ६ङ व्यवस्था थप गर्दै यस्तो अग्रिम कर लाग्ने व्यवस्था गरेको हो। 

images
images
images

यो व्यवस्थाअनुसार यदि कसैले दराज डटकममा वस्तु तथा सेवा राखेर त्यहाँबाट बिक्री हुँदा सोबापतको रकम दराजले सम्बन्धित बिक्रेतालाई भुक्तानी गर्दा सो रकममा १ प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने छ।


प्रकाशित : मंगलबार, जेठ १६ २०८००६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend