शनिबार, वैशाख ८ गते २०८१    
images
images

केन्द्र सरकारले प्रदेशलाई दियो १ खर्ब ५ अर्ब अनुदान, सबैभन्दा बढी कर्णालीलाई जाँदा अन्य कुन प्रदेशलाई कति?

images
images
केन्द्र सरकारले प्रदेशलाई दियो १ खर्ब ५ अर्ब अनुदान, सबैभन्दा बढी कर्णालीलाई जाँदा अन्य कुन प्रदेशलाई कति?

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १ खर्ब ५ अर्ब ६करोड रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ।

images
images

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १ खर्ब ५ अर्ब ६करोड रूपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ।

images
images
images

केन्द्र सरकारले प्रदेश सरकारहरुलाई समानीकरण अनुदान, सर्शत अनुदान र विशेष अनुदान गरि तीन शीर्षकमा रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। 

images

यसरी हस्तारण गरिएको रकममध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशले पाएको छ। 

images

यस्तो छ प्रदेश अनुसारको अनुदान विवरण :

images
images

कोशी प्रदेश : १६ अर्ब ११ करोड ७० लाख रूपैयाँ 

मधेश प्रदेश : १३ अर्ब ४५ करोड ३५ लाख रूपैयाँ 

बागमती प्रदेश : १५ अर्ब ८१ करोड २३ लाख रूपैयाँ 

गण्डकी प्रदेश : १३ अर्ब ६० करोड ४० लाख रूपैयाँ 

लुम्बिनी प्रदेश : १५ अर्ब ३८ करोड ४२ लाख रूपैयाँ 

कर्णाली प्रदेश : १६ अर्ब २७ करोड ३९ लाख रूपैयाँ 

सुदूरपश्चिम प्रदेश : १४ अर्ब ४२ करोड १९ लाख रूपैयाँ

images

प्रकाशित : मंगलबार, जेठ १६ २०८००५:२२

प्रतिक्रिया दिनुहोस