बिहीबार , असोज ३ गते २०८१    
images
images

स्पन्ज र बिलेटमा बढेन भन्सार

images
सोमबार, जेठ १५ २०८०
images
images
स्पन्ज र बिलेटमा बढेन भन्सार
images
images

काठमाडौं- सरकारले स्पन्ज आइरन र बिलेटको भन्सार शुल्क यथावत राखेको छ। आर्थिक ऐनमार्फत स्पन्ज आइरन र बिलेटको भन्सार दर यथावत नै राखेको हो।

images
images
images

स्पन्जमा १ प्रतिशत भन्सार र बिलेटमा ५ प्रतिशत भन्सार रहेको थियो। बिलेटमा लगाउँदै आएको अन्त:शुल्क पनि यथावत नै राखिएको छ।


प्रकाशित : सोमबार, जेठ १५ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend