बिहीबार , असोज ३ गते २०८१    
images
images

विदेश घुम्न जाने नेपालीले पर्यटन शुल्क तिर्नुपर्ने 

images
सोमबार, जेठ १५ २०८०
images
images
विदेश घुम्न जाने नेपालीले पर्यटन शुल्क तिर्नुपर्ने 
images
images

काठमाडौं- नेपालबाट भ्रमणका लागि विदेश जाने नेपालीले ५ प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ।

images
images
images

विदेश जाने नेपालीबाट सरकारले ५ प्रतिशत शुल्क उठाउने व्यवस्था गरेको छ। आजै संसदमा दर्ता भएको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरिएको छ। 

 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend