बिहीबार , असोज ३ गते २०८१    
images
images

यस्ता छन् बजेटको १० प्राथमिकता

images
सोमबार, जेठ १५ २०८०
images
images
यस्ता छन् बजेटको १० प्राथमिकता
images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत भएको छ।

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका हुन्। उनले बजेटका १० वटा प्राथमिकता अगाडि सारेका छन्। बजेटमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास पहिलो प्राथमिकतामा छ। 

यस्तो छ १० प्राथमिकता :

-कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास।

images

-लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन। 

- सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा।

- गुणस्तरीय भौतिक पूर्वाधार निर्माण। 

- डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन।

- वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन।

 -वित्तीय क्षेत्र सुधार।

-वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार।

-सार्वजनिक वित्त प्रणालीमा सुधार।


प्रकाशित : सोमबार, जेठ १५ २०८०१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend