शनिबार, वैशाख २२ गते २०८१    
images
images

चक्रपथको कलंकी-बसुन्धारा खण्डको विस्तारका लागि २ अर्ब ७ करोड 

images
images
images
चक्रपथको कलंकी-बसुन्धारा खण्डको विस्तारका लागि २ अर्ब ७ करोड 

चीन सरकारको अनुदान सहयोगमा बन्ने उक्त खण्डका लागि सर्भिस लेनलगायत काम भने नेपाल सरकारले नै गर्नेछ।

images
images

काठमाडौं- सरकारले काठमाडौंको चक्रपथ विस्तारलाई प्राथमिकता दिएको छ। चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी-बसुन्धारा खण्डको विस्तारका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट विनियोजान गर्दै चक्रपथको कलंकी-बसुन्धारा खण्डका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

images

चीन सरकारको अनुदान सहयोगमा बन्ने उक्त खण्डका लागि सर्भिस लेनलगायत काम भने नेपाल सरकारले नै गर्नेछ।

images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस