शनिबार, असोज १३ गते २०८०    

पोखरा-मुग्लिन सडक विस्तारका लागि ५ अर्ब ४२ करोड

images
पोखरा-मुग्लिन सडक विस्तारका लागि ५ अर्ब ४२ करोड
images

काठमाडौं- पोखरा-मुग्लिन सडक विस्तारको काम भइरहेको छ।

images

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उक्त आयोजनाका लागि ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन्। 

images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ