सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

धनकुटासहित पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

images
सोमबार, जेठ १५ २०८०
images
images
धनकुटासहित पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने
images
images

काठमाडौं- सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटासहित पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ।

images
images
images

अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेलधुरामा एक/एक वटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका कार्य अगाडि बढाइने जानकारी दिए।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend