सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

विद्यार्थीलाई दिवा खाजा दिन छुट्याइयो ८ अर्ब ४५ करोड बजेट

images
सोमबार, जेठ १५ २०८०
images
images
विद्यार्थीलाई दिवा खाजा दिन छुट्याइयो ८ अर्ब ४५  करोड बजेट
images
images

काठमाडौं- सरकारले विद्यार्थीका लागि दिवा खाजा प्रदान गर्न ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरेको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगानी आर्थिक वर्षका लागि विद्यार्थी दिवा खाजाअन्तर्गत उक्त बजेट छुट्याएका हुन्।

images
images

दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिने उनले बताए।

images
images
images

दिवा खाजाका लागि स्थानीय स्तरमा उत्पादिन खाद्यान्नलाई प्राथमिता दिन प्रेरित गरिनेछ। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend