सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

वातावरणलाई असर नपर्ने गरी ढुंगा र गिट्टी निर्यात गरिने

images
सोमबार, जेठ १५ २०८०
images
images
वातावरणलाई असर नपर्ने गरी ढुंगा र गिट्टी निर्यात गरिने
images
images

काठमाडौं- सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुंगा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ।

images
images
images

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढुंगा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन्।

images
images

ढुंगा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन।

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend