सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

हिमालको पानीलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा 

images
सोमबार, जेठ १५ २०८०
images
images
हिमालको पानीलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा 
images
images

काठमाडौं- सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी 'वाटर फ्रम द हिमालय' कार्यक्रम घोषणा गरेको छ।

images
images
images

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन्।

images
images

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ।

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend