सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले छुट्यायो ५ अर्ब ९४ करोड

images
सोमबार, जेठ १५ २०८०
images
images
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले छुट्यायो ५ अर्ब ९४ करोड
images
images

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उक्त घोषणा गरेका हुन्। 

images
images

साथै सरकारले प्रधामन्त्री रोजगार कार्यक्रमको संरचनालाई परिमार्जन गर्ने भएको छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend