सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

घरजग्गा कारोबार : महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
घरजग्गा कारोबार : महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने
images
images

काठमाडौं- सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागु गर्ने घोषणा गरेको छ। यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

images
images
images

सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन।

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend