सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

सिमेन्टको खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने

images
सोमबार, जेठ १५ २०८०
images
images
सिमेन्टको खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निकासी समेत गर्न थालेको छ।

images
images

काडमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सिमेन्टको खपत बढाउने नीति सरकारले लिएको बताएका छन्। 

images
images
images

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निकासी समेत गर्न थालेको छ। यस्तो अवस्थामा उनले सिमेन्टको खपत बढाउन निश्चित लम्बाइको सडकमा ढलान गर्नैपर्ने व्यवस्था गरिने उल्लेख गरेका छन्। 

images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend