सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड

images
सोमबार, जेठ १५ २०८०
images
images
गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड
images
images

काडमाडौं- सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालयका लागि ७ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। 

images
images
images

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड रूपैयाँ बजेट छुट्याइएको जानकारी दिएका हुन्। 

images
images

 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend