सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

कोइला खपत कम गर्न ब्रिकेट बनाइने

images
सोमबार, जेठ १५ २०८०
images
images
कोइला खपत कम गर्न ब्रिकेट बनाइने
images
images

काठमाडौं- सरकारले कोइलाको खपत कम गर्न ब्रिकेट बनाउन प्रोत्साहन गर्ने भएको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। वनमा खेर जाने पात पतिंगर, बनमारालगाय प्रयोग गरेर ब्रिकेट बनाउने घोषणा सरकारले गरेको हो। 

images
images

ब्रिकेट बनाउन निजी क्षेत्रलाई आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री महतले घोषणा गरेका हुन्। ब्रिकेट उत्पादन गरेर कोइला खपत कम गर्न सकिने विश्वास सरकारले गरेको छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend