शनिबार, जेठ ५ गते २०८१    
images
images

तयारी पूरा भएका आयोजनामा मात्रै बजेट

images
शुक्रबार, जेठ ५ २०८०
images
images
तयारी पूरा भएका आयोजनामा मात्रै बजेट
images
images

काठमाडौं- सरकारले आयोजना वर्गीकरण निर्देशिका बमोजिम संघ प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजना वर्गीकरण गरी बजेट व्यवस्थापन गर्ने भएको छ। 

images
images
images

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिने बताएका छन्।  

images

‘विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिनेछ,’ ‘आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ,’ उनले भने ,‘राष्ट्रिय गौरव र रूपान्तरणका आयोजनका कार्यान्वयनमा प्राथमिकता दिइनेछ।’

images
images

आयोजना वर्गीकरण निर्देशिका बमोजिम तीन तहमा सञ्चालमा हुने आयोजनाको वर्गीकरण गरि बजेट व्यवस्थापन गरिने समेत कार्यक्रममा समावेश गरिएको छ। विकास आयोजनाको अनुगमन र मूल्यांनलाई नतिजाउन्मुख बनाइने घोषणा समेत गरेका छन्। 

images
images


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend