शनिबार, वैशाख १५ गते २०८१    
images
images

४२,९६२ मतान्तरले रवि लामिछाने विजयी

images
images
images
४२,९६२ मतान्तरले रवि लामिछाने विजयी
images
images

काठमाडौं- चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरले विजयी भएका छन्।

images
images
images

लामिछाने ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत पाए। 

images

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए।

images

गत मंसिर ४ मा भएको निर्वाचनमा रवि लामिछाने ४९ हजार २ सय ९६ मत ल्याएर विजयी भएका थिए। 

images
images

images

प्रकाशित : मंगलबार, वैशाख १२ २०८००६:५५

प्रतिक्रिया दिनुहोस