शनिबार, वैशाख १५ गते २०८१    
images
images

आबुँखैरेनी वडा नम्बर १ मतगणना : १४५८ मतमा रास्वपा वाग्लेलाई १०६५ 

images
images
images
आबुँखैरेनी वडा नम्बर १ मतगणना : १४५८ मतमा रास्वपा वाग्लेलाई १०६५ 
images
images

काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले प्रारम्भिक अग्रता लिएका छन्।

images
images
images

भानु १० र आबुँखैरेनी वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ।

images

 आबुँखैरेनी वडा नम्बर १ को कुल १४ सय ५८ मत मध्ये रास्वपा उमेदवार वाग्लेले १ हजार ६५ मत पाएका छन्। कांग्रेसका गोविन्द्र भट्टराईले२ सय ७६ र एमालेका सर्वेन्द्र खनालले ५४ मत पाएका छन्।

images

समग्रमा भने २ वटाको ३२ सय १६ मत गन्दा वाग्लेले १९ सय ११ मत पाएका छन्।

images
images

यसैगरी कांग्रेसका गोविन्द भट्टराईले ८२७ र एमालेका सर्वेन्द्र खनालले ३ सय ८१ मत पाएका छन। वाग्ले पाएको मत कांग्रेस र एमालेका उमेदवारले पाएको भन्दा बढी हो।  

images

प्रकाशित : आइतबार, वैशाख १० २०८००९:३७

प्रतिक्रिया दिनुहोस